Rule 29
अन्तिम मतदाता नामावली आयोगमा पठाउनु पर्ने
प्रमुख नाम दर्ता अधिकारीले नियम २८ बमोजिम प्रकाशित अन्तिम मतदाता नामावलीको एकप्रति प्रमाणित गरी आयोगमा पठाउनु पर्नेछ ।